Skip to main content

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

मेष राशिसँग

मेष राशिसँग मकर राशिको सम्बन्ध ठीक रहन्छ यिनमा यदाकदा खटपट भई केही समय विछोडको सामना गनुपर्ने सम्भावना तर विस्तारै दुवै महत्वपूर्ण सक्रियतामा समर्पित हुनेछन् अनेक उत्तरदायित्व कचकचको निर्वाह गर्नु पर्नेछ मेष राशिले प्रायः मकरको रुखो नीतिको पहिचान गर्ने, उत्थान पतन भारी, तुफान, यिनको जीवनमा कुनै बखत उठ्नेछ पछि शान्त हुनेछ भौतिक धरातलमा मेष मकरको व्यापारिक सम्बन्ध मित्रता पारिवारिक कारोबार फलदाई हुनेछ कुनै अन्य महिलाको पडयन्त्रले यिनको प्रेम तनावपूर्ण गराउने सम्भावना हुनसक्छ


वृष राशिसँग

वृष राशिसँग मकर राशिको गहनशील वार्तालाप हुनेछ आफ्नू ज्ञान अज्ञानको अपराध लुकाउने, आकांक्षा हृदयमा राख्नेछन् वृष राशिले मकरलाई आवश्यक अध्ययन एवं उद्घाटनका लागि प्रेरित गर्नेछ निहित स्वार्थको कारण वृष मकरको मित्रता बन्नेछ किन्तु मकरदेखि वृषलाई भय रहिरहनेछ मकरले चतुर्राई गरेमा वृषको र्सतर्कताले ठीक गर्न सक्नेछ पति पत्नीको रुपमा वृष मकर सफल हुनेछन् किन्तु अन्य प्रकारको व्यवहार निर्वाहको कठिनाईले होला व्यापार, भागीदारी कार्यमा असफल सिद्ध होला मकरको सहयोगले वृषको उन्नति हुनेछ जबकि वृषको दोस्रोरुपमा मकरको क्षत्रि्रस्त हुनेछ


मिथुन राशिसँग

मिथुन राशिसँग मकर राशिको षड्काष्टक हुनेछ यिनको सम्बन्धले केवल केही सुख प्राप्ति हुनेछ सम राशिबाट छैठौँ पर्ने राशि - परेपनि शुभ हुन्छ यी दुवै आफ्नो स्वभावलाई नियन्त्रण गर्ने हुन्छन् आदर्श मित्रता अटूट भागीदारीको सम्बन्धमा निर्वाह गर्न सक्नेछन् यद्यपि आर्थिक समस्याको समाधान गर्न दिन नसके यिनको सम्बन्ध सक्षम हुनेछैन पति पत्नीको रुपमा पारिवारिक जीवन अनुकुल भन्न सकिन्न नाना प्रकारको सम्पन्नतामा रहनेहरुमा अधिक सावधानीसँग रहनाले राम्रो निर्वाह गर्न सक्षम हुनेछन् तपाईको कडा आलोचक बनेर छ्रि्र खोजेर दाउबाजी गर्ने आदतको सर्म्पर्कले मिथुनको चतुर्राई बढी हुनेछ किन्तु मिथुनप्रति मकर अत्यन्त उदार लापरवाही गर्ने हुनेछ


र्कट राशिसँग

कर्कट राशिसँग मकर राशिको नैर्सर्गिक प्रेम हुनेछ कर्कटको प्रेरणा मकरको सुदृढ कर्म निष्ठा मिल्नेछ यिनको सम्बन्ध एक आदर्श बन्न सक्नेछ कर्कट, मकरको प्रेम परस्पर ठीक रहनेछ मकरलाई कर्कटको केही चुनौती मान्य हुनेछ, यसकारण दुवैको मार्मिक सम्बन्ध सुदृढ बन्नेछ मित्रता, माया, परिवार एवं समाजको हरपलमा कर्कट मकरको स्वास्थ्य बन्न जानेछ विचार भावना एवं सिद्धान्तप्रति दुवै जागरुक रहनेछन् यिनको पारस्परिक आग्रह लाभदायी हुनसक्छ सफल दाम्पत्य जीवनको लागि आपसमा कर्कट मकरको विवाह सफल हुन सक्छ यिनको विवाह जीवनमा सन्तान सौभाग्य सुखको स्थिरता स्थापित हुन्छ व्यापारिक भागीदारीमा यिनको सफल समूह हुनेछ


सिंह राशिसँग

सिंह राशिमा मकर राशिको षडकाष्टक पर्नेछ उचित सन्तुलन नराख्ने मकर राशि सिंह उसै स्थानमा आए पनि छोडिदिन सक्छ जहाँ मकर सिंहको अपार शक्तिमा आशक्त एवं विवश हुन जानेछ दुवैको वीच दुरी आवश्यक निकट रहनाले हानि दुवैमा उदारता सम्झनाको कमी हुनेछ केवल विचारको आदान प्रदान गर्नु मात्र ठीक मित्रता रहन्छ पति पत्नीका लागि सम्बन्धको निर्वाह कठिनाइले हुनेछ  व्यापारिक भागीदारीमा राम्रो हुनेछैन दुवै यिनीहरु जिद्दी गर्ने हुन्छन् प्रत्यक्ष हानिको सामना गर्नुपर्नेछ मकर सिंहको मिलजुल स्थायी हुँदैन सिंहको बारेमा मकर अधिक चिन्तित रहन्छ मकरको बारेमा सिंह मतलबै राख्ने छैन


कन्या राशिसँग

कन्यासँग मकर राशिको सम्बन्धले पोषण मिल्नेछ संरक्षण हुनेछ कन्याको लागि मकर कृतज्ञ उदार रहनु पर्नेछैन यिनीहरु परस्पर सहयोगी राशि हुन् अधिक निकट बस्न रुचाउने राशि हुन् परस्पर देख्न चाहने छन् यी दुइको सम्बन्धमा अरु राशिवालाले न्याय निशाप गर्नुपर्ने छैन विद्या, व्यवसायको रुपमा दुवै समान हुनेछन् यसबारे एकले अर्काको समुन्नतिमा सहायक हुन सक्नेछन् -आफ्नो मनोभावना दुवैको मिल्नेछ विवाहिता जीवनको लागि अरु कसैको परवाह विना एक दोस्रोको प्रति आत्मसात रहनु अनिवार्य हुनेछ अतः विच्छेदन कल्पना दूर हुनेछ दाम्पत्य जीवन पनि सौभाग्यशाली हुनेछ


तुला राशिसँग

तुला राशिसँग मकर राशिको सम्बन्ध र्सवाधिक श्रेष्ठ हुनेछ तुलाको घनिष्ट सम्बन्धले मकरको अनेक आकांक्षा पूरा हुनेछ मकरसँग तुलाको स्वभाविक आकर्षा रहनेछ मकरको भावुकताले तुलालाई खुसी हुने व्यवहार पर्दशन गर्न चाहनेछ यिनको जागरुकताले घरेलु वातावरणमा राम्रो प्रभाव पार्नेछ सहपाठी, सहकर्मी, सहचर पाटनरको रुपमा सफल हुनेछ पति पत्नीको रुपमा श्रेष्ठ जीवन हुनेछ दम्पत्ति जीवनमा सौभाग्य, सन्तान, सम्पन्नता आदिको स्थिरता रहनेछ दुवै चर राशि हुनाले सौर्न्दर्य, रोमान्स, मनोरञ्जन परिवर्तन एवं उत्तेजनामा यिनको केही समय व्यतीत हुनेछ साधारण सामान्य तरहले यिनको सरलता बनी रहनेछ एक दोस्रोको लागि दुवै आपसमा प्रेमदायक हुनेछन्


वृश्चिक राशिसँग

वृश्चिकसँग मकर राशिको सदैव दार्शनिकर प्रभावित सम्बन्ध रहनेछ र्सतर्क दृष्टि, निःस्वार्थ सेवा भावनाको इच्छाले क्रिया कार्यमा निष्कपट रेखा वृश्चिक मकरको सफलतामा निर्भर हुनेछ मकरबाट वृश्चिकको जीवनयात्रामा सफल हुनेछ अर्थात् फलदायी होला एकसाथ दुवैको लामो यात्राको सम्भव हुनेछ आपसमा सत्प्रेरणाका लागि दुवै प्रेरित हुनेछन् मकरको पूँजीले वृश्चिकलाई उद्यम गर्ने अवसर मिल्नेछ पति पत्नीको रुपमा यिनको दाम्पत्य जीवन सफल रहनेछ घर गृहस्थीको निमित्त खर्च भैरहनेछ राजनीतिक तथा गुप्तचरका लागि वृश्चिक मकरको जोडी सफल हुनेछ यिनको व्यवसायमा भागीदारी हानिकारक हुन सक्नेछ


धनु राशिसँग

धनु राशिसँग मकर राशिको राम्रो सुझबुझ मिल्नेछ दुःख दिने प्रेरणाको रेखा बन्नेछ धनुप्रति मकरले अत्याधिक आलोचनात्मक रुखो सम्बन्धको मधुरता गर्न सक्नेछ यिनको कार्य विचार उद्देश्य तथा मनोरञ्जनमा एकरुपता नआउन सक्छ यिनको उचित सन्तुलन राख्न जरुरी हुनेछ ।व्यापारको साझेदारीमा पनि यसको परिणाम नराम्रो होला यसमा केवल मित्रता गुमाउनु अथवा दुश्मनी कमाउनु पर्नेछ पति पत्नीको रुपमा यो सम्बन्ध अधिक सफल हुनेछैन धनुले मकरको आशा, आकांक्षा, जनसर्म्पर्क एवं रचनात्मक कार्यको उद्देश्य पूर्ण गर्नेछ धनुप्रति मकरको शंका निर्मूल हुनेछ मकरको धनुप्रति सम्बन्ध सामान्य रहनेछ दोस्रो बाह्रौ पर्ने हुँदा यिनको सम्बन्धमा निर्धनी हुनुपर्ला


मकर राशिसँग

मकर राशिसँग मकर राशिको प्रशंसनीय सम्बन्ध हुनेछ लामो अन्तरालपछि मिलजुल हुनेछ अधिक समय तक एकसाथ रहनाले सम्बन्धमा सुधार आउनेछ विचार एवं भावनामा र्व्यर्थ अहंकार जागरुक हुन जान्छ यसमा आर्श्चर्य एकै स्वामीको परम मित्र हुनुपर्नेमा दुवै मकरको विच क्राध पैदा हुन्छ कसैको विनाशको दृश्य प्रस्तुत हुन्छ पति पत्नीको रुपमा सम्बन्ध अधिक हितकर हुने छैन मकर स्त्रीमा मकर पुरुषको शारिरिक सम्बन्ध सुखकारी हुनेछैन भावनात्मक सम्बन्ध उत्तेजनाले जुध्न जानेछ तर्सथ मकर मकरमा दोस्ती नगर्नु, नराम्रो दुश्मनी नगर्ने, राम्रो संयोगको पछि वियोग हुने एक अन्तिम परिणाम हुनेछ


कुम्भ राशिसँग

कुम्भ राशिसँग मकर राशिको वौद्धिक भावात्मक सन्तुलन बनिरहनेछ व्यवहारिक उद्देश्यले यिनको सम्बन्ध बहुत राम्रो सिद्ध हुनेछ मकरलाई कुम्भको प्रायः सहायता मिल्ने हुन्छ कुम्भ राशि मकरको नियोजन स्वास्थ्य, व्यापार, परिवार एवं अर्थपक्षको प्रभावित गर्ने अधुरा काम कार्य पूरा गर्ने प्रेरणा दिनेछ यसको विपरीत कुम्भको मकरले जुन प्रेरणा मिलाउने यहाँ ठुलो परिणाम भार सिद्ध हुनेछ विवाह साझेदारी, जन सर्म्पर्क, पारिवारिक वा व्यापारिक सर्न्दर्भमा मकर कुम्भको बीच अत्याधिक आकषर्णले सम्भावना हुनेछ यिनको काम कार्य, कारण उद्देश्यको वीच, मेल नखान सक्छ 


मीन राशिसँग

मीन राशिसँग मकर राशिको सम्बन्ध गौरवान्वित हुनेछ मकरका लागि मीन सहायक राशि हो धन समयको वचत गर्न मीनले कुनै दुरी बनाई सक्नेछ, जुन मकरको लागि आवश्यक हुनेछ मामुली असावधान दुवैको लागि उदासिनताको बीच हुन सक्नेछ यदाकदा मकरदेखि मीन राशि भयभित वा उदासी रहनेछ घरेलु विषयपछि यिनको वैचारिक संर्घष हुँदै जान्छ शिक्षा, आजीविका, पुरानु सम्पत्ति, सम्मान, स्वास्थ्य, न्याय, अन्याय, एवं अधिकार प्राप्तिमा मकरको सर्म्पर्कले मीन राशिमा जागरुकता पैदा हुनेछ किन्तु मीनको सर्म्पर्कले मकरलाई राम्रो परिणाम मिल्ने देखिदैन, मीनको पारिवारिक सदस्यले मकरको परिवारको अपजश पाउने

Comments

Popular posts from this blog

मकर राशी

२०६६ साल » मकर राशी जो जा जी खी खू खे खो गा गी यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला । मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला । बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफल...

पुष २०८० मकर राशि को राशिफल

  पुष महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । १५ गतेबाट दानपुण्यका कार्यमा सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर राशि वार्षिक राशिफल २०८२

राशि: मकर (Capricorn) | स्वामी: शनि | रंग: कालो, गाढा खैरो | मूलांक: ८, ४, ७ सामान्य वार्षिक फल: प्रिय मकर राशिका साथीहरु, २०८२ साल तपाईंको लागि अनुशासन, उत्तरदायित्व र कार्यक्षेत्रमा उन्नतिको वर्ष हुनेछ। शनि ग्रहको स्थिर प्रभावले तपाईंलाई hard work, patience र long-term success को शक्ति दिनेछ। यस वर्ष तपाईंले professional life मा महत्वपूर्ण achievements हासिल गर्नुहुनेछ र social status मा सुधार आउनेछ। तर, rigidity र excessive seriousness बाट बच्नुहोला। Relationships मा emotional expression बढाउनु जरुरी छ। आफ्नो ambitions लाई balance गर्न सिक्नुहोला। करियर र शिक्षा: Career को लागि यो वर्ष exceptionally beneficial छ। Government jobs, administration, engineering, construction र real estate जस्ता fields मा काम गर्नेहरुको लागि विशेष लाभदायक छ। Promotions र recognition पाउने chances छन्। Students ले long-term study goals मा focus गर्नुहोस्। Discipline र consistency key to success हुनेछ। आर्थिक स्थिति: Financial status मा slow but steady growth हुनेछ। Property investments र long-term savings...