Skip to main content

जीवनफल

तपाईको जिन्दगी एक महत्वपूर्ण आशाले भरिपूर्ण हुनेछ शारिरिक सफलता तपाईको हात केही खास कठोरताले शेखी गर्ने रुखो मिजासबाट तपाईको सफलता हुनेछैन शारिरिक स्वास्थ्य साधारणतः सुन्दर रहनेछ अनियमित कार्यभारको अधिक परिश्रमले शरिरको स्वास्थ्य हानि पुर्याउछ तपाई आराम लिन सक्नु हुन्न फटाफट तपाईलाइ कार्य गरी रहनुपर्नेछ कहिले अल्छिपना गर्ने, कहिले कडो मेहनत गर्ने तपाईको आदत हुन्छ तपाइलाई वायु, पित्त, पाउ आँखा रोगले खर्च गराउला तपाई कसैको पनि  आफू उपरको दवाफ सहनु हुन्न झगडामा दिल दिने हुनुहुन्छ तपाईको दिमाग अभीष्ट सिद्धिमा लाग्नेछ तर तपाईको सोचाइ थोरै वेर हुन्छ धेरै समयसम्म रहनु हुन्न कारोबार नोकरीको क्षेत्रमा एक ठाँउ स्थायी हुनुहुन्न कालो, नीलो, हल्का वस्त्र प्यारो मान्नु हुन्छ

तपाईको राशिको स्वामी शनि ग्रह हो वैश्य वर्णपृथ्वी तत्व, चरसंज्ञा, शीतल सम्भव वायु प्रकृतिको परिवारमा विवाद भइरहला स्त्रीको आज्ञा मान्ने विद्धान हुनुहुन्छ संगीत, गाना, भजन, नाच, खेलमा अभिरुचि होला स्वाभीमानी, त्यागी, अधिक बोल्ने, चतुरो मित्र तपाईको हुन्छ स्वार्थी, लालची, गुप्त वस्त्र रुचाउने धनवान, पुत्रवान, सुखी जीवनको योग भौतिक सुख एवं धन प्राप्तिको निरन्तर चिन्तन, सोचविचार गर्ने अति चाँडो रिसाउने व्यक्ति तपाई हुनुहुन्छ तपाईको व्यवहारिक सिद्धान्त अत्यन्त कठोर स्वाभिमानी तथा मानिसको लागि अभिरुचि हुनेछ कठिन परिश्रमले विर्द्यार्जन तथा आफ्नो हातको पराक्रमबाट तपाई ख्याति प्राप्त गर्नुहुन्छ स्त्रीको स्वास्थ्यमा लामो रोग कष्ट रहनेछ स्वार्थी सम्पत्ति स्थाईको उपभोग गर्ने राम्रो भोग पारिवारिक वातावरण शान्त मायायुक्त हुनेछ खर्च गर्न कृपण स्वभाव तपाईको मातापिता एवं भाइबहिनी बन्धुको व्यवहारमा सैद्धान्तिक मतभेद रहनेछ तपाई कुनै विषयमा गम्भीरतापूर्वक दार्शनिक पद्धतिले राम्रो सोचविचार  गरि उचित निर्णय  लिने अध्ययनपूर्ण व्यक्ति बन्न आवश्यक ठाँउ, गाँउ अनुसार कृषि कार्य तथा  हातको कलाकार या फिल्म क्षेत्रमा दिल चासो राख्ने तपाइको ध्येय हुनसक्छ यिनीहरु ५० प्रतिशत व्यक्तिहरु अल्छी, लापरवाही गरेर उनको क्षेत्रमा नपुगी नष्ट गर्ने पनि हुन्छन् तपाईको लागि शनिवारको दिन र्सवश्रेष्ठ हुन्छ दक्षिण दिशाको र्साईत लाभ हुनेछ

जुलाई महिना प्रत्येक महिनाको ,१२,२२ ३० तारिख मंगलबार तपाइका लागि हमेशा घातक रहनेछ मनमा सोचविचार गरी कामगर्ने चतुर्राई तपाईको स्थिर भएर कार्यहरु आफै पूरा गर्नु हुन्छ धेरै अर्काबाट मद्दत लिने आवश्यकता  पर्नेछैन जीवनके उत्तर्रार्द्धमा धन कमाउने राम्रो अवसर मिल्नेछ एक विशेष सन्त सत्य पुरुषको अथवा गुरुको कृपाले तपाईको व्यक्तिगत कार्यहरुमा नयाँ चमक हुनेछ कुनै मानिसले प्रशंसा गर्छन् भने कुनै विद्धान व्यक्ति पनि पाउनु हुनेछ मकर राशिका स्त्री स्वार्थी, क्रोधी हुन्छिन् अभिमानी, सौभाग्यवती, व्रत पूजा, तीर्थयात्रामा आशक्त हुनेछिन् शत्रुबाट विजय गर्ने खर्च अधिक गर्ने, पति सन्तानमा प्रेम सम्बन्ध बनाई राख्ने हुनेछिन् तेजस्विनी, मनमोहिनी, रोगग्रस्त, वुद्धिमानी, शिल्प, संगीत, नृत्यादि विविध कलामा निपुण आफ्नु सुन्दरता एवं योग्यताको प्रदर्शन गर्ने हुनेछिन् वासना एवं रतिक्रियामा असन्तुष्टि रहनेछ जीवनमा कुनै प्रकारको झमेला पनि पर्नेछ शरिर त्रसित रहला दुराचारी मित्रबाट हानि हुने सम्भावना व्यापारबाट पनि नोक्सान हुन सक्ला विवाहपछि केही वर्षस्त्री रोगी हुन पति सक्छिन् सन्तान चिन्ता, अध्ययनमा वाधा, घर, वाहन, पशुहरुमा अधिक खर्च, सुख कमी हुने योग यसको अलावा सन्तोषजनक द्रव्यको लाभ, र्सार्वजनिक एवं सामाजिक सामानको लाभ होला परदेश यात्रा, स्वजनमा कष्ट, शत्रुवाधा आदि व्यापार लाभ हुने कठिनाईले परिवारमा असन्तोष हुनुपर्नेछ   ४० वर्षछि मात्र अभिष्ट सिद्धि हुनेछ सम्मान, सुख धनको लाभ, यशको वृद्धि हुनेछ राजनीति, नेतागिरी उद्यमले भाग्योदय होला शत्रुवाधाको समाप्ति हुनेछैन नयाँ कर्मको उदय तथा र्सवत्र विकासको आशा होला

Popular posts from this blog

पुष २०८० मकर राशि को राशिफल

  पुष महिनामा तपाईंलाई मिश्रित फल मिल्नेछ । बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी आउनेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । १५ गतेबाट दानपुण्यका कार्यमा सहभागी भइनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग हल्का पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीको ध्यान गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर राशी

२०६६ साल » मकर राशी जो जा जी खी खू खे खो गा गी यो २०६६ साल हो । यस वर्ष तपाईको राशि को जन्म राशिमा राहु र सातौँ स्थानमा केतु रहँदै आएका छन् । त्यसकारण तपाईलाई भाग्यको सहयोग कम होला । परिश्रमले मात्रै कामहरु सफल होलान् । परिवारमा कसैमो भाग्य चम्किएला । सामान्य आन्दानी नोकरी व्यवसायमा विविध किसिमको विवाद होला । कुनै सहयोगीबाट नोकरी व्यवसायमा सहायता होला । भोगविलासमा रुचि रहला । हरेक काममा साहसी बन्नुपर्ला । कुसंगतले बिर्गाला । मंसिर १८ गतेबाट राहु बाह्रौ र केतु छैठौँ स्थानमा जानाले त्यसपछि राहु र केतुका तर्फाट तपाईलाई सट्टापट्टा जुवातासबाट घाटा होला । जीवनसाथी र सन्तानका तर्फाट सुख सामान्य होला । धर्मकर्ममा रुचि बढ्ला । घर गृहस्थीको काममा दक्षता बढ्ला । तपाईलाई राम्रो संगत प्राप्त होला । शारिरिक मानसिक स्वास्स्थ्य सामान्य रहला । नशालु पदार्थबाट टाढा रहनु नत्र ठूलो नोक्सानी हुन सक्छ । जीवन साथी, परिवारका लागी लगानी बढ्ला । बृहस्पतिले तपाईको राशिको दोस्रो स्थानको यात्रा गर्दै हुनाले बोली बचनको प्रभाव बढ्ला । कथा बाचन, प्रवचन, भाषण आदिमा चलक बाणी प्राप्त होला । परिक्षा प्रतियोगितामा सफल...

२०७३ सालको बार्षिक राशि फल

यो वर्षको प्रारम्भ केही संघर्षपूर्ण रहनेछ। सुरुमा कष्टभावमा बृहस्पति र राहु एकसाथ रहने हुँदा चोटपटक एवं वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा भइरहनेछ। परिस्थितिले ऋणभार बढाउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउनेछ भने आफन्तको व्यवहारले मन खिन्न हुनेछ। तर आयभावका शनि अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछ। ठेकेदारी, सट्टापट्टा वा साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले नाम, दाम र इनाम थमाउन सक्छ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने सम्भावना छ। साउन २२ देखि बृहस्पति भाग्यभावमा प्रवेश गर्नाले पहिलेका समस्या समाधान हुनेछन्। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने अवसर प्राप्त हुनेछ। मंगलमय कार्य, परोपकार र सामाजिक काममा अभिरुचि जाग्नेछ। अध्ययनमा प्रगति हुनेछ। मन मिल्ने दौतरी भेटिनुका साथै प्रेमसम्बन्ध स्थापित गर्ने साइत जुर्न सक्छ। अध्ययनमा प्रगति हुनेछ भने स्थायी नोकरीमा प्रवेश पाइने योग छ। कर्मचारीका लागि पदोन्नति वा अनुकूल स्थानान्तरण हुने सम्भावना छ। राहुको प्रतिकूलताले दुर्घटना एवं डरले सताउने देखिन्छ। मातापिताको बारेमा चिन्ता बढ्न सक्छ। जन्मकालमा राहु प्रतिकूल...